पत्रपत्रिका Archives - Page 131 of 352 - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

डा. केसी भन्छन: प्राण गए पनि प्रण छोडिन्न

काठमाडौं – अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । जुम्लामा शुक्रबार पत्रकार सम्मेलन

देउवा सरकारका नियुक्ती बदरबारे चरम विवाद

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने प्रधानमन्त्री केपी ओली सरकारको निर्णयले राजनीतिक विवादसँगै कानुनी प्रश्न उब्जाएको छ । सरकारले बुधबार देउवा नेतृत्वको तत्कालीन

प्रदेश ७ ले आफ्नै बस सञ्चालन गर्ने

काठमाडौं – प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको खबर आजको कारोबारमा छापिएको छ । प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो । निजी

मलेसियामा सयौं नेपाली पक्राउ

काठमाडौं – मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि

नेकपा बैठकमै ओली सरकारको चर्को आलोचना

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना भएको समाचार

काठमाडौंका सडक: यात्रा कम, यातना ज्यादा

काठमाडौं । राजधानीको केन्द्रमै चावहिल–जोरपाटी–साँखु सडक हिंड्नलायक समेत हुन छाडेको छ । पानी परेपछि हुने हिलो, निकास नहुँदा पोखरीझैं जमेर बस्ने र सडकमाथिबाटै ढल बग्ने गरेकाले सडकको यो अवस्था भएको

डा. केसी इमर्जेन्सीमा, अवस्था चिन्ताजनक

जुम्ला – अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ

समुद्र जोड्ने नेपालको सम्भावित बाटो कुन ?

काठमाडौं – आजकोनयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कर्णाली नदीबाट भारत–उत्तरप्रदेशको बलिया, गण्डकी नदीबाट बिहारको पटना र कोसी नदीबाट बंगालको कारागोला तथा भागलपुर जोड्न सकिने सम्भाव्यता अध्ययनपूर्वको

पानीजहाजको मन्त्रालय कुन हो, सरकारलाई समेत थाहा छैन

काठमाडौं – आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । प्रधानमन्त्रीले संसद्बाटै घोषणा गरिसके– सरकारले पुससम्म पानीजहाज ल्याउँछ । तर, पानीजहाज ल्याउने र चलाउने मन्त्रालय वा विभाग कुन हो

पानीजहाजः अध्ययनसमेत छैन, निम्ता किन गरे ओलीले ?

काठमाडौं – आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । असार १५ गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य यस्तो थियो, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा

मानसरोवरमा तीर्थयात्रीको बेहाल: ८ को मृत्यु, सयौं अलपत्र

सुर्खेत – कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं

अब घन्टाको हिसाबले तलब पाइने, यस्तो छ तयारी

काठमाडौं – अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ