कञ्चनपुर जनज्योती क्याम्पसका प्रमुख पक्राउ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कञ्चनपुर जनज्योती क्याम्पसका प्रमुख पक्राउ



कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरमा रहेको  भोलानाथ शर्मा शेयरको रकम हिनामिना गरेको आरोपमा मंगलबार पक्राउ परेका छन्।

शेयरको रकम अनियमियता गरेको आरोप लगाउदै क्याम्पसका शेयर सदस्य तारानाथ जोशीलगायतका ११ जनाले प्रहरीमा उजुरी गरेपछि शर्मा पक्राउ परेका हुन् उजुरी परेपछि शर्मा पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक धर्मराज जोशीले भने, अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ।

शेयरको रकम अनियमियता गरेको नगरेको बारे अनुसन्धान पश्चात जानकारी हुने उनले बताए।