मन्त्रिपरिषदको बैठक बस्दै: के छन् एजेण्डा ? - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

मन्त्रिपरिषदको बैठक बस्दै: के छन् एजेण्डा ?



काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको बैठक बोलाइएको छ । बैठक बेलुका ६ बजेका लागि बोलाइएको बताइएको छ ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकबारे केहि एजेण्डा भने तय भएका छैनन् तर सर्वोच्च अदालतले दिएको आदेशबारे छलफललगाएतका केहि निर्णय हुने बताए ।

त्यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।