मन्त्रिपरिषद बैठक बस्दै: कस्ता एजेण्डामा हुँदैछ छलफल ? - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मन्त्रिपरिषद बैठक बस्दै: कस्ता एजेण्डामा हुँदैछ छलफल ?



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।

विकसित राजनीतिक घटनाक्रम र समसामयिक बिषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ ।

बैठक सोमबार बेलुका ४ बजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकले चुनावको तयारीबारे पनि छलफल गर्ने बताइएको छ ।