पाल्पाबाट बुटवलतर्फ गइरहेकाे गरेको बस दुर्घटना, दुुई जनाको मृत्यु - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

पाल्पाबाट बुटवलतर्फ गइरहेकाे गरेको बस दुर्घटना, दुुई जनाको मृत्यु



तानसेन । पाल्पाबाट बुटवलतर्फ गइरहेकाे गरेको बस पाल्पाको तानसेनमा विहीबार बिहान दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ ।

बुटवलतर्फ गइरहेकाे लु १ ख ८१७४ नम्वरको बस तानसेन नगरपालिका ७ लामिडाँडाँमा दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ का सागर घर्ती र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका राजकुमार पाण्डेको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । चालक निदाएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।फाईल तस्बिर