२२ वर्षे तामाङले गरे ९१ वर्षीय वृद्धालाई बलात्कार
काठमाडौं। आजकल बलात्कारका घटना निकै बढेका छन् । दिनहु ५-७ वटा समाचार बलात्कारसंग सम्बन्धित नै हुन्छन । यस्तै अनौठो बलात्कारको घटनामा २२ वर्षीय युवा पक्राउ परेका छन् ।
९१ वर्षीय एक वृद्धलाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय कृष्ण तामाङ पक्राउ परेका हुन् ।
यो घटना भएको तीन हप्ता पछि आज बालाजु प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।