दाजुभाई बीच बोलचाल बन्द - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

दाजुभाई बीच बोलचाल बन्द



काठमाडौं : कांग्रेस नेता डा रामशरण महत र डा प्रकाशशरण महत सहोदर दाजुभाइ हुन्। यी दुवै अहिले कांग्रेस कन्द्रीय सदस्य छन्।

नुवाकोटबाट राजनीति गरेका यी दुई दाजुभाइ पार्टीभित्र एउटै गुटमा छैनन्। दाई महत रामचन्द्र र भाइ महत संस्थापन समूहमा छन्। पछिल्ला चुनावमा एकले अर्कोलाई असहयोग नगरेको भन्दै बोलचाल नै बन्द गरेका यी दुईबीच अहिले पार्टीमा आ–आफ्नो समूहबाट को पदाघिकारी बन्ने प्रतिस्पर्धा छ।

भाइ महत सहमहामन्त्रीमा मनोनीत भएका छन्। डा रामशरण महामन्त्रीका दाबेदार थिए।