२०७६ असार २, सोमवार

भाजपाले भन्यो- पुन मतदान गराउनु पर्छ

May 20, 2019
410 Views

नयाँदिल्ली – भारतीय जनता पार्टीले पश्चिम बंगालमा कांग्रेसले मतदान हुदा हिंसा गरेको भन्दै ७ सीटका लागि पुन: मतदान गराउन आग्रह गरेको छ ।

हिजो भएको चुनावमा तृणमूल कांग्रेसले हार हुने डरका कारण बुथमा हिंसा गरेको भन्दै भारतीय जनता पार्टीले पुन: मतदान गर्न आग्रह गरेको हो ।

पश्चिम बंगालमा नौ सिटको लागि भएको चुनावमा आइतबार ७२ प्रतिशत भन्दा धेरैले मताधिकारको अधिकार प्रयोग गरेका छन्, ।

भाजपाका वरिष्ठ नेता मुकुल रायले भनेका छन्,‘डायमंड हार्बर, उत्तरी कोलकाता, दक्षिणी कोलकाता, जाधवपुर, बशीरहाट, मथुरापुर र जॉयनगरमा धेरै हिंसा भएको छ,तृणमुल कांग्रेसको गुण्डाले ज्यादा बुथमा भोट हाल्न दिएनन् । उनले भनेका छन्, म फेरी मतदान गराउन चाहान्छु ।

त्यसैगरी पश्चिम बंगालका भाजपाका अध्यक्ष दिलीप घोषले पनि हार देख्न नसक्ने भएको भन्दै कांग्रेसले गुण्डा लगाएर चुनावमा भोट हाल्न नदिएको आरोप लगाएका छन् । उनले भनेका छन्, कांग्रेसले जीत्छु भन्ने भरोसा भएको भए तृणमुलमा कांग्रेसका गुण्डाले भोट दिन किन रोके ।

Facebook Comments

सम्बन्धित खवर

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते
समाचार
shares4 views
समाचार
shares4 views

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते

विशाल पाण्डेय - २०७६, २ असार १७:३९

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बझाङको सदरमुकाम…

जादुगरलाई जादुले धोका दिएपछि…..
अन्तराष्ट्रिय
shares11 views
अन्तराष्ट्रिय
shares11 views

जादुगरलाई जादुले धोका दिएपछि…..

Himalpost Desk - २०७६, २ असार १७:००

कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा…

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर
समाचार
shares10 views
समाचार
shares10 views

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर

Himalpost Desk - २०७६, २ असार १६:५२

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जिप  डौठी भन्ने ठाँउमा…