बन्दसत्रमा ओलीको प्रस्ताव: शंकरलाई महासचिव, विष्णु पौडेल 'आउट' - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

बन्दसत्रमा ओलीको प्रस्ताव: शंकरलाई महासचिव, विष्णु पौडेल ‘आउट’



काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल, सुवास नेम्वाङ तथा विष्णु पौडेललाई पार्टीको उपाध्यक्ष बनाउन प्रस्ताव गरेका छन् । महासचिव बनाउने भनिएका विष्णु पौडेल आउट भएका छन् ।

महाधिवेशनको बन्दसत्रमा ओलीले शंकर पोखरेललाई महासचिव बनाउने प्रस्ताव गरेका छन् ।

त्यस्तै घनश्याम भुसाललाई उपमहासचिव बनाउने ओलीको प्रस्ताव छ । तर, भीम रावलले ओलीको प्रस्ताव अस्वीकार गरेका छन् ।