वीरगञ्ज महानगरको प्रमुखमा विजय सरावगी निर्वाचित - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

वीरगञ्ज महानगरको प्रमुखमा विजय सरावगी निर्वाचित



बीरगञ्ज, असोज ११ ।

२ नं. प्रदेशको एकमात्र महानगरपालिका बीरगञ्जको प्रमुखमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी विजयी भएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् । सरावगीले नेपाली कांग्रेसका अजय द्विवेदीलाई पराजित गरेका हुन ।