विप्लब समूहका थप २१ जना पक्राउ - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

विप्लब समूहका थप २१ जना पक्राउ



काठमाडौं– प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् ।

चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनबढी नेता तथा कार्यकर्ता पक्राउ गरिसेकेको छ ।, कान्तिपुरमा खबर छ ।