विप्लव समूहका पर्सा जिल्ला इन्चार्ज पक्राउ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

विप्लव समूहका पर्सा जिल्ला इन्चार्ज पक्राउ



वीरगञ्ज – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पर्सा जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख भनिने पर्सा जिल्ला इन्चाज विगा प्रसाद चौरासियालाइ पक्राउ गरिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।