विपक्षी गठबन्धनसँग १४९ सांसद - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

विपक्षी गठबन्धनसँग १४९ सांसद



काठमाडौं- विपक्षी गठबन्धनले आफूहरु पूर्ण बहुमतमा भएको बताएका छन् ।

नेपाली कांग्रेससहित माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समयहसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ । जारी बैठकमा सरकारको दाबी गर्ने तयारी भैरहेको बताइएको छ ।