बिना मगर र महाप्रबन्धकबीच विवाद : खतराको सङ्केत - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

बिना मगर र महाप्रबन्धकबीच विवाद : खतराको सङ्केत



काठमाडौं – खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराईबीचको विवादले खतराको रुप लिने सङ्केत देखिएको छ ।

बिना मगर निर्देशन अवज्ञा गरेको भन्दै महेश भट्टराईसंग असन्तुष्ट छन् । उनले मन्त्रीको निर्देशन नमानेको बिषयमा बिबाद बढेको बुझिएको छ

मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट भएको यो घटनाले ठुलो रुप लियो भने के होला भन्ने चिन्ता छ । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ ।