त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा समस्या - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा समस्या



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको VHF प्रणालीमा समस्या आएपछि विमानस्थलको उडानमा समस्या भएको छ । बिहान ९ बजेर १५ मिनेट पछि VHF सेटमा खराबी आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार उक्त मेसिन मर्मतका लागि प्राविधिकहरु परिचालन भएपनि मर्मतकार्य सम्पन्न हुन सकेको छैन । मेसिनमा खराबी आएपछि हाल अन्तर्राष्ट्रिय अवतरणका सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।