विराटनगर र राजविराजका विमानस्थल बन्द - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

विराटनगर र राजविराजका विमानस्थल बन्द



काठमाडौँ- विराटनगर र राजविराजका विमानस्थल बन्द भएका छन् । मौसम खराबीले विराटनगर र राजविराजका विमानस्थल खुल्न सकेका छैनन्।

वायुसेवा कम्पनीले भिजिबिलिटी कम हुँदा २ विमानस्थलमा बिहानदेखि उडान हुन नसकेको बताएका छन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विराटनगर र राजविराज विमानस्थल अझै उडान गर्न नसकिएको बताएका छन्।

उनले बाँकी विमानस्थलमा उडान शुरु भएको बताएका छन्। जाडोयाम शुरु भएसँगै नियमित उडानमा नियमित हुन सकिरहेका छैनन्।