विमान दुर्घटना ,चारको मृत्यु - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

विमान दुर्घटना ,चारको मृत्यु



होन्डुरसमा विमान दुर्घटना हुँदा चारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक अमेरिकी पाइलटसहित चार क्यानेडेली रहेका छन् । प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेट मै दुर्घटना भएको थियो ।

बिमान रोटानबाट करिब ७७ किलोमिटर टाढाको द्रुजिल्लोतर्फ गइरहेको समाचारमा उल्लेख छ।फाईल तस्विर