बिहान देखि युट्युबमा समस्या - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

बिहान देखि युट्युबमा समस्या



काठमाडौं । बुधबार बिहान युट्युबमा समस्या आएको छ । बिहान ७ः३० बजेदेखि युट्युबमा समस्या आएको हो ।

युट्युबको मेन सर्भरमै समस्या आएकोले विश्वभर युट्युबमा समस्या आएको हो । समस्याको समाधान गर्न प्राविधिकहरुको टीम लागिरहेको सुजन ओइजकेलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।