विद्यालयमा शिक्षकले राजनीति गरे जागिर चट - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

विद्यालयमा शिक्षकले राजनीति गरे जागिर चट



काठमाडौँ । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन ।

सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ ।