राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचीमा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचीमा



काठमाडौं, २६ फागुन ।

अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वका  १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचीमा राखेको छ।

सूचीमा परेकी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन्। सूचीमा जर्मन चान्सलर एङ्गेला मार्केल, बेलायती प्रधानमन्त्री तेरेसा मे र नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्ग पनि परेका छन्।