२०७५ मंसिर २६, बुधबार

नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ?कल फिर्ता नगर्नूस् !

October 29, 2018
102 Views
Spread the love
  • 14
    Shares

काठमाडौं – तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ ।

विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

विभिन्न देशका नम्बरबा६ नेपालमा त्यसरी कल आउने गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। ‘२–३ सेकेन्डमात्र कल गर्द पनि १–२ सय रुपैयासम्म व्यालेन्स काटिन सक्छ।’ अर्यालले भने यस्ता कल ठग्ने उद्देश्यले आइरहेका छन् ।

नचिनेका त्यस्ता नम्बरमा ‘कल ब्याक’ नगर्न प्राधिकरणले सचेत गराएको छ। प्राधिकरणले पोल्याण्ड, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरेयिबा लगायत देशबाट आएका त्यस्ता कललाई विशेष ध्यान दिन आग्रह गरेको छ

Facebook Comments
  • 14
    Shares

You may be interested

भगवानको नाममा भत्किएको हाम्रो देश ।
विचार/लेख
0 shares26 views
विचार/लेख
0 shares26 views

भगवानको नाममा भत्किएको हाम्रो देश ।

himal post - २०७५, २६ मंसिर १२:३८

बाबु रोका मगर कसैको घर बनाउनु पुण्यको काम हो र भगवानको घर बनाउनु महा पुण्यको काम हो त्यसैले मन खोलेर…

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना
प्रवास
0 shares19 views
प्रवास
0 shares19 views

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना

himal post - २०७५, २६ मंसिर १२:३८

नयाँ दिल्ली  भारतको नयाँ दिल्लीमा  विभिन्न नेपाली सङ्घ सङ्गठले भरिपूर्ण छँदै छ  । सोही अवसरमा नेपालमा अवस्थित मगरहरूको प्रतिनिधित्व गर्दै कानुङ्…

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’
पत्रपत्रिका
0 shares21 views
पत्रपत्रिका
0 shares21 views

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’

विशाल पाण्डेय - २०७५, २६ मंसिर ११:१२

काठमाडौं । काठमाडौं—तराई÷मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रि विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै…