ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान



भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ।

भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो।

एयरपोर्टमा कार्यरत प्रहरीका अनुसार प्लेन उड्ने तयारीमा रहेको बेला अगाडिको टायर पन्चर भएको हो ।घटनाको थप बिवरण आउन बाँकी छ ।