बिचरा निधि : गृहनगर नै हातबाट फुस्किंदै - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

बिचरा निधि : गृहनगर नै हातबाट फुस्किंदै



भदौ २९, काठामाडौं-

नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ ।

सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा हावी भए पछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए ।आजको अन्नपुर्ण पोष्टले यो खबर लेखेको छ ।

तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशवाट काग्रेसले सय सिट जित्ने दावी गरेका थिए । चुनावी प्रचारका लागी धनुषामा रहदा दुई दिन अगाडी मात्र निधिले धनुषा सहित मधेशमा काग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए । उनले मधेशवाट एमाले वढारिने दावी समेत गरे । तर नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा काग्रेस र एमाले विचमा मेयर पदका लागी कडा प्रतिस्पर्धा चलीरहेको छ ।

यी हुन् विमलेन्द्र निधिका कमजोरी
दुर्गानन्द झा अस्पताल निर्माणमा अवरोध
विश्वासपात्रलाई पक्षपोषण
गृहमन्त्री भएका बेला राजनीतिपीडित भन्दै १८ आसेपासेलाई रकम
शक्तिमा आएपछि पूरा कांग्रेसीलाई उपेक्षा