विवेकशील नेपाली दलको प्रवास शाखा गठन - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

विवेकशील नेपाली दलको प्रवास शाखा गठन



नयाँ दिल्ली । भारतमा विवेकशील नेपाली दलको प्रवास शाखा गठन भएको छ । विवेकशील नेपाली दल प्रवासको मार्गदर्शनमा विभिन्न उद्देश्यले भारतमा कार्यरत नेपालीहरुको विवेकशील मुल्य मान्यतालाई आत्मसात गर्दे बिहिबार भारतमा प्रवास कमिटी गठन गरिएको हो ।

डाक्टर ईनम सापकोटा (दिल्ली) को अध्यक्षतामा ३१ सदस्यीय विवेकशील नेपाली दल प्रवास कमिटी भारतको गठन भएको छ । जसमा उपाध्यक्ष पाबिल बस्नेत (दिल्ली), सचिव बिकास भट्ट छेत्री (दिल्ली), कोषाध्यक्ष सागर आचार्य (बंगलौर) रहेका छन् ।

त्यसैगरी निर्वाचित समितिको कार्यदल सदस्यमा साकार पौडेल (विजयवाड़ा, आन्ध्र्र्र्रा प्रदेश), अभियान कार्यदल सदस्यमा विकल्प कश्यप (दिल्ली), सञ्ंचार कार्यदल सदस्यमा अनुश कंडेल (दिल्ली), आर्थिक कार्यदल सदस्यमा सि ए संदीप कौशल (दिल्ली) छन् भने सदस्य सल्लाहकारमा मदन पौडेल (दिल्ली) र राज छेत्री (दिल्ली) रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा प्रियंका अग्रवाल (दिल्ली), अजय प्रसाद सिंह (जयपुर),अकबर फेहमी (दिल्ली), अलिश गुरुङ (दिल्ली), अस्मिन भुजेल ( चंडीगढ़), बिजय गौतम (गुरुग्राम) (बैंगलोर), दीपेश बराल (राउरकेला), नवीन ठाकुर (दिल्ली), पवन बराल (चेन्नई), प्रकाश छेत्री (दिल्ली), प्रशन्ना झा ( चेन्नई),प्रवीण अधिकाराी (गाजियाबाद), राजेंद्र प्रसाद गिरी (दिल्ली), सन्देश कंडेल (दिल्ली), सुभाष पन्थी (देहरादून), सुनील साह (गुरुग्राम), अस्मिन गौतम ( दिल्ली), शिवा भण्डारी (दिल्ली), सुनील यादव (दिल्ली), दल बहादुर बोहरा (बैंगलोर), अनूप थताल (नोएडा) छन् ।