भुस्याहा कुकुरमाथि दुई करोड लगानी - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

भुस्याहा कुकुरमाथि दुई करोड लगानी



काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।

पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो ।

पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै र्दुइ बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गर्यो ।