काठमाडौंमा भूकम्पको धक्का - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

काठमाडौंमा भूकम्पको धक्का



काठमाडौँ- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान धक्का महसुस भएको थियो । स्थानिय समय अनुसार ६ बजेर ३३ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।