भोली प्रदेश नम्बर ७ मा सार्वजनिक विदा - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

भोली प्रदेश नम्बर ७ मा सार्वजनिक विदा



काठमाडौं । भोली अर्थात आईतबार प्रदेश नम्बर ७ मा सार्वजनिक विदा हुने भएको छ । चौधरी समुदायको अटवारी पर्वका अवसरमा प्रदेश सरकरले सार्वजनिक विदा दिएको हो ।

बिहिबार बसेको मन्त्रीपरीषदको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश नम्बर ७ को तराई क्षेत्रमा चौधरी समुदायहरु रहन्छन् ।