भोलि ‘बुधबार’ सार्वजनिक बिदा - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

भोलि ‘बुधबार’ सार्वजनिक बिदा



काठमाडौं । मुश्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्म दिनको अवसरमा प्रदेश २ सरकारले भोलि ‘बुधबार’ सार्वजनिक बिदा दिने भएको छ ।

मंसिर ५ गते प्रदेश २ का सवै सरकारी कार्यालय, सार्वजनिक संस्था र शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिने प्रदेश सरकारले निर्णय गरेको शाखा अधिकृत बसन्त न्यौपाने द्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।