भोलि १२ जिल्लामा मात्रै सार्वजनिक बिदा - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

भोलि १२ जिल्लामा मात्रै सार्वजनिक बिदा



काठमाडौं । भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ ।

गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते बिदा दिने निर्णय गरेको निर्णय गरेको हो ।

यद्यपि अन्य प्रदेशमा भने बिदा दिने निर्णय नगरेको बताइएको छ ।केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेकाले अरु जिल्लामा सार्वजनिक बिदा नहुने बताइएको छ ।