भरतपुरमा विजय सुवेदीको राम्रो मतान्तर, जगन्नाथ पौडेललाई १ भोट मात्रै - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

भरतपुरमा विजय सुवेदीको राम्रो मतान्तर, जगन्नाथ पौडेललाई १ भोट मात्रै



चितवनको भरतपुर महानगरपालिकामा २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि १ भोट ल्याएका छन्। यहाँ झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो।

अहिले २० मत गन्दा एमालेका विजय सुवेदीले ११, गठबन्धनकी रेनु दाहालले ६ र कांग्रेसबाट विद्रोह गरी भुइँकटहर चुनाव चिह्नमा उठेका जगन्नाथ पौडेलले १ मत ल्याएका छन्।