धुर्मुस सुन्तलीलाई भरतपुरमा र्यालीका साथ भव्य स्वागत(फोटो फिचर)

चितवन– चर्चित हास्य कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई चितवनमा भव्य स्वागत गरिएको छ ।
चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा गरेर त्यसको नेतृत्व गरिरहेका उनीहरुलाई आइतबार भरतपुरमा र्यालीका साथ भव्य स्वागत गरिएको हो । तस्विर : रासस






