३० लाख भारतीय रुपैयासहित एक जना पक्राउ

कैलाली । सशस्त्र प्रहरीले ३० लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकलमा रकम लिएर आउँदै गरेको अवस्थामा भजनीस्थितकुसुम घाटबाट भारुसहित पक्राउ गरिएको नायव उपरीक्षक बिष्णुप्रसादभट्टले जानकारी दिनुभयो ।

