किन भारतीय पुलिसले बुटवलको चौराहामा स्काटिंग गर्दै छ? (फोटो फिचर)
हिमाल पोस्ट /बुटवल
सोमाबार साझ करिब ६ :३० बजे बुटवलको राजमार्ग चौराहामा एका एक भारतीय नम्बरका गाडी र भारतीय पुलिस देख्दा त्यहाँका सर्बसाधारणमा एक प्रकारको त्रास फैलिएको छ । त्यसरी एक्कासी किन भारतीय पुलिस आए भन्नेमा हिमाल पोस्टले बुटवलमा कार्यरत डियसपि मुकुन्द मरासिनीलाई सोधपुछ गर्दा उनले आफुलाई जनाकारी नभएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जनाकारी लिन भनेका छन् यद्दपी अझै जनाकारी भने आएको छैन ।
तस्बिर सुरेश भट्टराईको फेसबुकबाट