भारतको महाराष्ट्रमा प्रहरीलाई लक्षित गरी बम विस्फोट ,१५ जनाको मृत्यु - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

भारतको महाराष्ट्रमा प्रहरीलाई लक्षित गरी बम विस्फोट ,१५ जनाको मृत्यु



मुम्बई । भारतको महाराष्ट्रस्थित गढचिरौलीमा माओवादी लडाकुले बुधबार प्रहरीलाई लक्षित गरी बम विस्फोट गराउँदा १५ जनाको मृत्यु भएको एनडीटीभीले जनाएको छ ।

१६ जना प्रहरीहरु सो गाडीमा रहेको जनाइएको छ ।

बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको र अहिले पनि भिडन्त जारी रहेको समाचार संस्था एएनआईले जनाएको छ ।