भारतको पुणेमा विवेकशील साझा सद्भाव समूह गठन - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

भारतको पुणेमा विवेकशील साझा सद्भाव समूह गठन



नयाँ दिल्ली 

भारतको पुणे राज्यमा विवेकशील साझा सद्भाव समूह गठन भएको छ ।

मङ्गलवार भारतको पुणे राज्यमा  रहेको विवेकशील साझामा आपसी परिचय एवं नयाँ वर्ष २०७५  को शुभकामना आदान प्रदान  कार्यक्रममा चन्द्र बोहराको संयोजकत्वमा २० सदस्यीय विवेकशील साझा सद्भाव समूह गठन पुणे गठन भएको हो ।

साथै उक्त समाह्रोमा विवेकशील साझाले देखेको सपना समृद्ध नेपाल , जिम्मेवार नागरिक , सेवक सरकार , उद्धमशील समाजको बारेमा पनि चर्चा गरिएको भारत प्रतिनिधि राज क्षेत्रीले बताए   ।