भारतको दिल्लीमा भूकम्पको झट्का …..
नयाँ दिल्ली, मंसिर २०
भारतको राजधानी नयाँ दिल्ली र एनसीआरमा बुधवार करिब ८ :५० बजे भूकम्पको झटका महसुस गरिएको छ ।
रिपोर्टका अनुसार, उत्तराखण्डलाई केन्द्रविन्दु बनाएको बताईएको छ । भूकम्पको झट्का भने भारतको उत्तराखण्ड, चम्पावत, देहरादून, रुद्रप्रयाग, पितृरागढ़, बराजेश्वर र चाम्ली जिल्लाहरुमा परेको छ ।
कुनै पनि भौतिक र मानवीय क्षति भने भएको छैन ।