भ्रममा नपर्नुस :राष्ट्र कवि घिमिरेको निधन भएको छैन - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

भ्रममा नपर्नुस :राष्ट्र कवि घिमिरेको निधन भएको छैन



हिमल पोस्ट /जेष्ठ १४

आईतवार साझँ सामाजिक सँजालमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भनेर भाईरल भएको छ ।

हामिले उहाको घरमा सम्पर्क गरेका थियौ ।परावारिक स्रोतअनुसार उहाँ सकुसल हुनुहुन्छ