भदौ १४ गते सार्वजनिक विदा - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

भदौ १४ गते सार्वजनिक विदा



काठमाडौं- सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ १४ गते कृष्ण जन्मअष्टमी परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको बताइएको छ ।

भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।