काँचो केराका यस्ता फाईदा
पाकेको केरा त सबैले खाएकै छौ र त्यसबाट भरपुर फाइदा पनि लिएका छौ, तर काँचो केरा खाने निकै कम हुनुहुन्छ होला। हाम्रो समाजमा काँचो केराको सब्जी बनाएर खाने चलन छ । तर यसको फाइदा भने निकै कमलाइ थाहा होला । पढ्नुहोस् काँचो केराको फाइदा बारे :
१) काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्त्वले भोक नियन्त्रण गर्ने काम गर्छ ।
२) काँचो केरामा फाइबर र हेल्ची स्टार्च नामक तत्त्व हुन्छन्, जसले आन्द्रामा कुनै पनि प्रकारका अशुद्धि उत्पन्न हुन दिँदैन ।
३) कब्ज्यितको समस्या छ भने काँचो केरा फाइदाजनक साबित हुन्छ ।
४) काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार आउँछ ।
५) काँचो केरा धेरै प्रकारका क्यान्सरबाट बँचाउनमा पनि सहायक भूमिका खेल्छ ।
६) काँचो केरामा पाइने क्याल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भूमिका खेल्छ ।