बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि



काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना संक्रमण भएको छ ।

उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको खबर त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनी कोरोना भाइरसको संक्रमण हुने विश्वमै पहिलो प्रधानमन्त्री हुन्।