विप्लव नेकपाका धर्मेन्द्र बास्तोला र सुदर्शन बर्खास्त - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

विप्लव नेकपाका धर्मेन्द्र बास्तोला र सुदर्शन बर्खास्त



काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई बर्खास्त गरेका छन् ।

फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई बर्खास्त गरेका हुन् । केहिदिन यता नेकपाका नेताहरूबीच घोचपेच चलिरहेको थियो