वर्षमान पुनको अवस्था गम्भीर, थप उपचारका लागि बैंकक लैजाने तयारी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।
एक्कासी बिरामी परेपछि अहिले उनको उपचार भैरहेको छ ।