बम्जनको आश्रमबाट आनीहरु बेपत्ता - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

बम्जनको आश्रमबाट आनीहरु बेपत्ता



काठमाडौं- लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् ।

तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् ।

विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।कान्तिपुर दैनिकबाट