जब वामदेव गौतम नै ट्वाँ परे... - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

जब वामदेव गौतम नै ट्वाँ परे…



‘काम कुरो एतातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं दुई पार्टी मिलेर नेकपा बनेको एक वर्ष वित्यो । यो एक वर्षमा पनि पार्टीको काम पूर्ण रुपमा भइकसेको छैन ।

पार्टीका दुई जना पाइलट मिलेर संगठनको बाँकी काम पूरा गर्नुपेर्नेमा दुई पाइलट ‘ककपिट’मै बसेर विवाद गर्न थालेका छन् । एक जना पाइलटले जहाज ‘आधा आधा समय उडाउने सहमति भएको बताएका छन्, भने अर्को पाइलटले दिल्लीबाट अब दुई÷चार दिन मात्र आफूले जहाज उडाउने ब्यंग्य गरेको देखेर बामदेव गौतम ट्वाँ पर्न थालेका छन् ।

यो सामाग्री दृष्टि साप्ताहिकको ‘बक्रदृष्टि’ बाट ।