बाम उमेदवारलाई जिताउन बाम गठबन्धन भुमिकास्थानका युवाहरू एकताबद्ध ! - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

बाम उमेदवारलाई जिताउन बाम गठबन्धन भुमिकास्थानका युवाहरू एकताबद्ध !



कमल बिस्ट/कार्तिक २३

नेकपा एमाले सबद्ध युवाहरूको सगठन युवा सघ नेपाल र माओवादी केन्दका सबद्ध युवा सगठन वाइसियल नेपालको भुमिकास्थान नगरभित्रका युवाहरूको संयुक्त बिस्तारित बैठक नुवाकोटमा सम्पन्न भएको छ ।

आगामी मसिर२१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निवाचनमा बाम गबन्दन का उम्मेदवार लाई भारी मतले विजय गराउनको लागी सबै युवाहरू एकता बद्द भएर निर्वाचन मा लाग्ने निणर्य गरेको छ ।

बैठकले नगरका सबै वाडहरुमा युवाहरूको वाड नगरपरिचालन समिति गठन गर्ने, मणि पौडेल सयोजक र इश्वरी जिसी सहसयोजक रहेका २५ सदस्य युवा परिचालन नगरपालिका स्तरिय सचिवालय समेत गठन गरको छ बैठकमा मनतब्य राख्दै युवा नेताहरूले यो चुनाव बाट बामगठबन्धन ले दुई तिहाई मत प्राप्त गनै उदघोष गदै त्यस पछिको वाम गठबन्धनको सरकारले युवाका सबै समस्या क्रमशः हल गनै बताए ।

युवा नेताहरूले विगतमा भएका सबै तिक्तताहरु कतै भए सबै कुरा भुलेर दबै सगठन एकताबद्द भएर लाग्नु पर्ने कुरामा जोठ दिएको थिए सरी मनतब्य रारुने हरुमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर सयोजक खगेस्वर पन्थी,जिल्ल्ला कमिटी सदस्य तथा युवा इन्चाज लिल बहादुर बिक, बाइसियल केन्दिय सचिवालय सदस्य ठाकुर सौराग, माओवादी केन्दका नगरका कार्यवाहक अध्यक्ष राजेन्द आर्चाय, नगर प्रमुख रेसम थापा, एमाले जिल्ला सदस्य सुनिता बेल्लासे नगर सचिव मणि पौडेल पे्रश चौतारी का उपाध्यँक्ष हृदय कुमार भुसाल लगायत ले मनतब्य राख्नु भएको थियो ।