दुर्इ बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अारोपमा एकजना पक्राउ - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

दुर्इ बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अारोपमा एकजना पक्राउ



काठमाडाै‌ । कीर्तिपुरमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अारोपमा एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुरमा कोठा भाडामा लिएर बस्ने हेम खत्री रहेको प्रहरीले जनाएकाे छ ।

पीडितमध्येकी एकजना बालिकालार्इ खत्रीले अाइतबार साँझ बलात्कार गरेपछि बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेपछि उनले आफ्ना अभिभावकलार्इ खबर गरेकि थिइन् । अभिभावकले थाहा पाएपछि प्रहरीमा परेको उजुरीको अाधारमा प्रहरीले खोजतलासी गर्दा अर्की बालिका पनि भेटिएको कीर्तिपुर वृतका डिएसपी अनिल खड्काले बताए ।

पीडित बालिकाहरुको स्वास्थ्य जाँचपछि अाइतबार नै अभिभावकलार्इ जिम्मा लगाएको छ भने उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले बताएकाे छ ।नयाँ पत्रीका