बालेनले ह्वात्तै बढाए मतान्तर, राप्रपाले १ सय कटायो - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

बालेनले ह्वात्तै बढाए मतान्तर, राप्रपाले १ सय कटायो



काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन्। करिब १८ सय मतगणनामा बालेनले ६१३ मतसहित अग्रता लिएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३५ मत ल्याएकी छन्।

यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन्। मतगणना जारी छ।