बालेनले बढाए मतान्तर, स्थापित तेस्रोमा झरे - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

बालेनले बढाए मतान्तर, स्थापित तेस्रोमा झरे



काठमाडौं- काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले २ सय मतको अग्रता हासिल गरेका छन् ।

जारी मतगणनामा साहले ४ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ८० मत प्राप्त गरेकी छिन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले २ सय मत प्राप्त गरेका छन् ।

अहिले वडा नम्बर १, २, ३ र ३२ को मतगणना जारी छ ।