नेपाली बालबालिका भारतमा अलपत्र - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

नेपाली बालबालिका भारतमा अलपत्र



जोखिमपुर्ण अवस्थामा भारतको बहराईचबाट उद्धार गरिएका चार नेपाली बालबालिका अलपत्र परेका छन् ।

नीहरुलाई स्थानीय बाल हेल्पलाईनले उद्धार गरेर महिला तथा बालबालिका कार्यलय बाँकेलाई जानकारी गराए पनि उद्धार हुन नसकेको हो ।

दुई सातासम्म नेपाली बालबालिकालाई जिम्मा लिन नआएको भन्दै बहराईचबाट भारतकै गोन्डा सेल्टरमा पठाईएको छ ।

सरकारी उदासीनताका कारण ती बालबालिकाको उद्धार सम्भव नभएको हो ।

भारतीय अधिकारीले भने जिम्मा लगाउनु आतुर रहेको जनाएका छन् ।

तर बाँके बर्दिया र बुटवलका ती बालबालिकाको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयका अधिकारी बेखबर छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

फाइल तस्बिर