यस्ता छन् बजेटका चार उद्देश्य - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

यस्ता छन् बजेटका चार उद्देश्य



काठमाडौं- सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेटका चार उद्देश्य रहेको बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै चारवटा उद्देश्य रहेको बताएका हुन् ।

कोभिड १९ को रोथाम तथा नियन्त्रण र जीवन रक्षा पहिलो उद्देश्य रहेको बताएका छन् । यस्तै, अर्थतन्त्रको पुनरुत्थानका लागि विकास निर्माणलाई जोड दिने उनको भनाइ छ ।

यस्तै सरकारले बजेटमार्फत लोककल्याणकारी भूमिका बढाउने उनले बताए । सार्वजनि र निजी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा प्रोत्सहान गरिने उद्देश्य बजेटको रहेको अर्थमन्त्री पौडेलले बताए ।